Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डले घोषणा गरे १२ प्रतिशत प्रतिफल

प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डले घोषणा गरे १२ प्रतिशत प्रतिफल
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई १२ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले समान रूपमा १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् । प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले दुवै योजनाका इकाइधनीलाई उक्त दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको जनाएको छ । प्रतिफल वितरणसम्बन्धी प्रस्ताव नियामकीय प्रक्रिया पूरा भएपछि सम्बन्धित इकाइधनीलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ । दुवै बन्दमुखी योजनाले गत आर्थिक वर्षको लगानी व्यवस्थापनबाट प्राप्त प्रतिफलका आधारमा इकाइधनीलाई समान दरमा वितरण गर्ने घोषणा गरेका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit