Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

भोटेकोशी बाढीका मृतक सम्झेर देश शोकमा, १३औँ दिन आधा झुकाइयो राष्ट्रिय झण्डा (तस्बिरहरु)

भोटेकोशी बाढीका मृतक सम्झेर देश शोकमा, १३औँ दिन आधा  झुकाइयो राष्ट्रिय झण्डा (तस्बिरहरु)
विज्ञापन
Advertisement

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ। देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

भदौ १० गते आएको विनाशकारी बाढीको आज १३औँ दिन हो। मृतकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit