Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

ताप्लेजुङमा प्रहरी र आन्दोलनकारीबीच झडम दुईजना गम्भिर घाइते

ताप्लेजुङमा प्रहरी र आन्दोलनकारीबीच झडम दुईजना गम्भिर घाइते
विज्ञापन
Advertisement

 काठमाडाैं । ताप्लेजुङको फुङलिङमा निर्माणाधीन केबलकार निर्माणको विषयमा विबाद हुँदा स्थानीय आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप भएको छ । झडपमा दुई जना गम्भीर घाइते भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

झडपमा एके दर्नाल र केसिङ कुमार लिम्बू रहेको बताइएको छ । उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमोर अस्पतालमा भर्ना गरिएको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit