Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भएको थपघटको प्रभाव आन्तरिक बजारका देखिँदै आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार प्रतितोला ८०० रुपैयाँले बढेको सुन बिहीबार अघिल्लो दिनको तुलनामा ८०० रुपैयाँले नै घटेको हो । आज सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अघिल्लो कारोबार दिन सोही परिमाणको सुन प्रतितोला दुई लाख ५४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यति नै परिमाणको चाँदीको मोल आज तीन हजार ६२५ रुपैयाँ तोकिएको छ । बुधबार ११० रुपैयाँले बढेको चाँदी आज ३० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit