Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
शुक्रबार प्रतितोला एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज तीन सय रुपैयाँले बढेर एक लाख ७० हजार तीन सय कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार ९७० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit