Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सुनको भाउ बढ्यो, कतिमा हुँदै छ आजको कारोबार ?

सुनको भाउ बढ्यो,  कतिमा हुँदै छ आजको कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ। आज सुन प्रतितोला ५०० रुपैयाँले बढेर एक लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार प्रतितोला सुन प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit