Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

वहराइनको बेस्ट रिक्रुटमेन्ट पार्टनरशीप अवार्ड व्यवसायी पुरीलाई

वहराइनको बेस्ट रिक्रुटमेन्ट पार्टनरशीप अवार्ड व्यवसायी पुरीलाई
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सल्लाहकार एवं व्यवसायी रघुनाथ पुरीलाई ईराम होल्डिङस्द्वारा बहराइनमा आयोजित बिजनेस समिटमा बेस्ट रिक्रुटमेन्ट पार्टनरसीप अवार्ड २०२५ बाट सम्मानित गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

पुरीको द रिभर ओभरसिजले वैदेशिक रोजगार क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि नेपालबाट मध्यपूर्व एशियामा धेरै संख्यामा कामदार पठाउँदै आएको छ । सो कम्पनी नेपालबाट हरेक वर्ष सबैभन्दा धेरै कामदार पठाउने एजेन्सीमा पर्छ ।

बेस्ट रिक्रुटमेन्ट पार्टनरशीप अवार्डबाट पुरी सम्मानित भएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले शुभकामना सन्देश जारी गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit