काठमाडौं।जारी विश्वकपमा भएको पहिलो खेलमा आयोजक मेक्सिको २-० ले दक्षिण अफ्रीकासँग जित हात पारेको छ।
फिफा विश्वकपमा भएको पहिलो खेलमा ९ मिनेटमा मेक्सिको जे क्विकिनेसले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । जारी खेलमा अफ्रीकाका दुई र मेक्सिको एक खेलाडीगरी एकै खेलमा तीन रेड कार्ड पाएका छ्न।
अफ्रिकीका दक्षिण अफ्रिकाका सेफोलो सिथोलले रातो कार्ड पाएका छन् । यो फिफा विश्वकप २०२६ को पहिलो रेड कार्ड हो ।

















प्रतिक्रिया दिनुहोस्