Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

राष्ट्रिय किताबखानाका अधिकृत प्रसाईंविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

राष्ट्रिय किताबखानाका अधिकृत प्रसाईंविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
विज्ञापन
Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखानाका (शिक्षक) शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अख्तियारले उनीमाथि ३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको हो । मुद्दाको साथमा अदालतमा पेस भएका उनीविरुद्धको बयान सुरु भइसकेको विशेष अदालतका प्रवक्ता गेहेन्द्रराज रेग्मीले जानकारी दिए ।

उनलाई अख्तियारले १४ पुस, २०८१ मा तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit