Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

उकालो लाग्यो सुनको भाउ, एकैदिन २२ सयले मूल्य वृद्धि

उकालो लाग्यो सुनको भाउ, एकैदिन २२ सयले मूल्य वृद्धि
विज्ञापन
Advertisement

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ दिनानु दिन महँगिन थालेको छ । बुधबार एकैदिन सुन तोलामा २ हजार २०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा १ लाख ६४ हजार ७०० रुपैयाँ खरिदबिक्री भएको सुन आज फेरि बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार सुन तोलामा १ हजार ९०० रुपैयाँ वृद्धि भएको थियो ।

साताको चौंथो कारोबार दिन चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँ बढेर १ हजार ९७५ रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit