Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार ?

उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौँ ।  नेपाली बजारमा सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) का लागि सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ। आइतबार सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ। आइतबार १ हजार ९६० रुपैयाँ रहेको चाँदी आज १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit