Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

तोलामा १ लाख ७१ हजार पुग्यो सुन

तोलामा १ लाख ७१ हजार पुग्यो सुन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ५ सयले बढेर १ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

यसअघि कात्तिक १५ गते पनि सुनको मूल्यले सोही रेकर्ड कायम गरेको थियो ।

यस्तै , आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit