Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्समा सिनियर डेपुटी सीईओ फुँयालले सम्हाले कार्यभार

सन नेपाल लाइफ इन्स्योरेन्समा सिनियर डेपुटी सीईओ फुँयालले सम्हाले कार्यभार
विज्ञापन
Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) कवि फुँयालले पद बहाली गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा उनको औपचारिक पद बहाली सँगै स्वागत गरिएको हो ।

यसअघि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका फुयाँल गत भदौं ७ गतेदेखि पदावधी सकिएर बसेका थिए । उनले आफ्नो कार्यकालमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट बनाउन योगदान दिएका थिए ।

बीमा क्षेत्रमा लामो अनुभव संगालेका फुयाँलले पदबहालीसँगै सन नेपाल लाइफलाई अझै उत्कृष्ट बनाउन भूमिका खेल्ने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit