Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता बोलकबोलका माध्यमबाट खिच्ने भएको हो । आइतबार बोलकबोलमार्फत २१ दिनको लाथि तरलता खिच्ने भएको हो । १३ फागुनमा २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेकोमा ९ अर्ब ८० करोडको मात्रै अनवेदन परेको थियो । उक्त उपकरणको औसत ब्याजदर ३ प्रतिशत कायम भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

 

बैंकहरुले लगानी अपेक्षित रुपमा बढाउन नसकेपछि राष्ट्र बैंकले प्रणाली तरलता नियमित रुपमा खिच्दै आएको छ । गत १५ फागुनसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीबाट केन्द्रिय बैंकले खिचेको २ खर्ब ३० अर्ब १५ करोड तरलता मौज्दात छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit