Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार सुन तोलामा १ लाख, ६८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

अघिल्लो साता (मंगलबार) सुन सबैभन्दा उच्च १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर छ । सोमबार चाँदी तोलाको १९ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit