Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रियलमी C63: अब नेपाली बजारमा नयाँ भेरिएन्ट, कति पर्छ मूल्य ?

रियलमी C63: अब नेपाली बजारमा नयाँ भेरिएन्ट, कति पर्छ मूल्य ?
विज्ञापन
Advertisement

काठमाडौं । विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी ऋटघ को ८ं१२८ जीबी भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। ६.७४ इन्चको एचडी डिस्प्ले, ९० हर्ज रिफ्रेस रेट, र ५० मेगापिक्सेल एआई क्यामरा जस्ता अत्याधुनिक फिचरहरू समेटिएको यो फोन नेपाली ग्राहकका लागि किफायती मूल्यमा उपलब्ध छ।रियलमी नेपालका ब्रान्ड म्यानेजर काजोल झाका अनुसार, नेपाली प्रयोगकर्ताहरूलाई उत्कृष्ट प्रविधि उपलब्ध गराउने हाम्रो लक्ष्यलाई निरन्तरता दिँदै, हामीले यो नयाँ भेरिएन्ट ल्याएका हौं।

विज्ञापन
Advertisement
Advertisement

अत्याधुनिक चार्जिङ प्रविधि
रियलमी C63 मा ४५वाट सुपरभोक चार्जर रहेको छ, जसले फोनलाई केही मिनेटमै चार्ज गर्न सक्छ। शक्तिशाली ५००० एमएएच ब्याट्री भएको यस फोनलाई १ मिनेट चार्ज गर्दा १ घण्टासम्म कल गर्न सकिन्छ। ३८ प्रकारका चार्ज प्रोटेक्शन र स्मार्ट चार्ज टेक्नोलोजी सहित, यसले न केवल द्रुत चार्जिङ प्रदान गर्छ, बरु सुरक्षा पनि सुनिश्चित गर्छ।

आकर्षक डिजाइन र प्रीमियम फिनिश
७.७४ मिमी मोटाइ र १९१ ग्राम वजन सहित, रियलमी ऋटघ अत्यन्तै हलुका र स्टाइलिस छ। यसमा जेड ग्रीन र लेदर ब्लू रंगको भेगन लेदर फिनिश छ, जसले उच्चस्तरीय प्रिमियम अनुभव प्रदान गर्छ। यसमा अक्टाकोर चिपसेट, ८ं१२८ जीबी डाइनामिक र्याम, र १२८ जीबी स्टोरेज रहेको छ। AI Boost प्रविधिले गेमिङ र मल्टिटास्किङलाई प्रभावकारी बनाउँछ भने Game Boost Mode ले फ्रेम रेटलाई अझ स्थिर बनाउँछ।

उत्कृष्ट डिस्प्ले र अडियो
६.७४ इन्चको ९Hz HD+डिस्प्ले भएको रियलमीC63मा ५६० निट्स ब्राइटनेस रहेको छ, जसले हरेक लाइट कन्डिसनमा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ।
साथै, २००५ क्षमताको अल्ट्रा बुम स्पिकर रहेकोले अडियो अनुभव पनि दमदार छ।

५०ःए ब्क्ष् क्यामरा सहित उत्कृष्ट फोटोग्राफी
रियलमी C63 मा ५० मेगापिक्सेल ब्क्ष् क्यामेरा रहेको छ, जसले उत्कृष्ट तस्वीर खिच्न मद्दत गर्छ।
साथमा, ८ मेगापिक्सेल सोनी IMX355 अल्ट्रा(वाइड(एंगल लेन्स, नाइट मोड, टाइम–ल्याप्स, स्लो मोसन जस्ता फिचरहरू पनि समावेश छन्।

स्मार्ट फिचरहरू र टिकाउपन
५०MP AI प्रविधिले फोन नछोइकनै कल उठाउन वा स्क्रोल गर्न मिल्छ।
रेजिस्टेन्स भएकोले पानीको हल्का छिटाबाट सुरक्षित रहन्छ।
५ लाख पटक पावर बटन थिच्ने परीक्षण पार गरेको टिकाउ डिजाइन।
मूल्य र उपलब्धता
२०,९९९ मा जेड ग्रीन र लेदर ब्लू रंगमा नेपालभर उपलब्ध।

नयाँ युगको गेम चेन्जर स्मार्टफोन१
रियलमी ऋटघ ले सबैभन्दा छिटो चार्जिङ, सबैभन्दा स्लिम डिजाइन, स्मूथ टच, र टिकाउपन सहित नेपाली बजारमा नयाँ बेन्चमार्क स्थापित गर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit