Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

अध्यादेश पास गराउन सत्तारुढ दलहरुको ह्रिप जारी

अध्यादेश पास गराउन सत्तारुढ दलहरुको ह्रिप जारी
विज्ञापन
Advertisement

 काठमाडाैं । सरकारले ल्याएको अध्यादेश पास गराउन सत्तारुढ दलहरु बीच ह्रिप जारी गरेका छन् । नेपाली कांग्रेस एमालेका दुबै दलका नेताले भोलिको संसद बैठकमा अनिवार्य उपस्थित हुन ह्रिप जारी गरेका हुन् । सत्तारुढ दल नेकपा एमालेले भोलि बुधबार बस्ने संदस् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो । त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit