Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

पाल्पामा एक सातादेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन, चार सामुदायिक वनमा फैलियो

पाल्पामा एक सातादेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन, चार सामुदायिक वनमा फैलियो
File Photo
विज्ञापन
Advertisement

काठमाडौं ।  पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

विज्ञापन
Advertisement
Advertisement

अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगो करिब एक सय ७० हेक्टरमा फैलिएर चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit