Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

नेप्सेको सिइओ बन्न १० जनाको आवेदन

नेप्सेको सिइओ बन्न १० जनाको आवेदन
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल स्टस एक्सचेन्ज लिमिटेड (नेप्से)को कार्यकारी अधिकृत (सिइओ) बन्नका लागि १० जनाले आवदेन दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अर्थमन्त्रालयका अनुसार आइतबार साझ ५ बजेसम्म आवेदन दिनेमा पूर्व सीडीएसी एण्ड क्लियरिङका कार्यकारी प्रमुखपूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल, नारद कुमार लुइटेल, युवराज दाहाल,प्रविण अधिकारी, चुडामणी चापागाई, बिमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हमन्त बश्याल,मुकन्द राज जोशी रहेका छन् । अब दशजना आवदेकमध्ये कार्यमूल्यांकन प्रस्तुतीका आधारमा ५ जनाको नाम सर्ट लिस्टमा लिइने छ भने पाँचमध्ये तीनजनाको नाम मन्त्रीपरिषद्मा जाने छ र त्यसमध्ये एकजनालाई कार्यकारी अधिकृत नियुक्त गरिने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit