Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राप्रपाले महानगरलाई तिर्यो एक लाख जरिवाना

राप्रपाले महानगरलाई तिर्यो एक लाख जरिवाना
विज्ञापन
Advertisement

 काठमाडाैं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले गराएको एक लाख जरिवाना रकम तिरेको छ । राप्रपाका सासंद ज्ञानेन्द्रवहादुर शाहीले महानगरका प्रहरी प्रमुख राजु पाण्डेलाई एक लाख रुपैयाँ जरिवाना तिरेका हुन । उनले सामाजिक सन्जालमा जरिवाना रकम तिरेको भन्दै लेखेका छन् ,’हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौ  १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौ।’

विज्ञापन
Advertisement
Advertisement

यस्तै आन्दोलनको क्रममा नेकपा एमालले पनि दरबारमार्गमा फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको थियो । तर, हालसम्म पनि एमालले जरिवान बापत एक लाख रुपैयाँ तिरेको छैन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit