काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको एसिस्टेन्ट (सहायक प्रमुख कार्यकारी अधिकृत) सीइओमा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन्।
कम्पनीले बुधबारनै उनको नियुक्ति भएको जनाएको छ ।
कम्पनीमा उनको प्रवेशले कम्पनीको नेतृत्वलाई सुदृढ गर्न र कम्पनीको वृद्धिलाई तीव्रता दिन महत्वपूर्ण हुने कम्पनीले उल्लेख गरेको छ ।
नेको इन्स्योरेन्समा अनुभव संगालिसकेका दुवाडी यस अघि दुवाडी समृद्धि फाइनान्सको डेपुटी सीइओ भैसकेका छन् ।

















प्रतिक्रिया दिनुहोस्