Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा गिरावट आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार तोलको १ लाख ७६ हजार रुपैयाँ कायम भएको सुन आज पनि सोही मूलयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit