Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ चयन

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ चयन
विज्ञापन
Advertisement

काठमाडौं।डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

एशोसियसनको १९ औं सभाले उपाध्यक्षमा कामना सेवा बिकास बैंकको प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, सचिबमा गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र कोषाध्यक्षमा ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् ।

यस्तै सदस्यहरुमा लुम्बिनी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, साइन रेसुङ्गाका प्रकाश पौडेल, महालक्ष्मी बिकास बैंकका दिपेश लम्साल, ग्रिन डेपलपमेन्ट बैंकका हरिबहादुुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल चयन भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit