Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रिलायन्स फाइनान्सका ग्राहकलाई हेल्दी होममा २० प्रतिशतसम्म छुट सुविधा

रिलायन्स फाइनान्सका ग्राहकलाई हेल्दी होममा २० प्रतिशतसम्म छुट सुविधा
विज्ञापन
Advertisement

काठमाडौं । रिलायन्स फाइनान्स र हेल्दी होमबीच फाइनान्सका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार रिलायन्स फाइनान्सका ग्राहक र कर्मचारीले हेल्दी होमको शरीरको तौल घटाउने, छाला तथा कपालको हेरचाह प्याकेजमा २० प्रतिशत र अन्य प्रोडक्टहरूमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यो सुविधा लिनका लागि फाइनान्सको मोबाइल बैंकिङ वा एिटिएम कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ। देशभर २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले ग्राहकलाई थप सुविधा दिन यस्तो सहकार्य गरेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit