Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निगुरो प्रतिकेजी १२०, रहँदा सजिवन किलोकै ३००, कुन तरकारीको कति?

निगुरो प्रतिकेजी १२०, रहँदा सजिवन किलोकै ३००, कुन तरकारीको कति?
विज्ञापन
Advertisement

काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

गोलभेँडा ठूलो -नेपाली_ प्रतिकिलो रु २५, गोलभेँडा ठूलो -भारतीय_ प्रतिकिलो रु ५०, गोलभेँडा सानो -तराई_ प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको -भारतीय_ प्रतिकिलो रु ६०, गाजर -लोकल_ प्रतिकिलो रु ५०, गाजर -तराई_ प्रतिकिलो रु ३०, बन्दा -लोकल_ प्रतिकिलो रु १५, बन्दा -तराई_ प्रतिकिलो रु ३०, बन्दा -नरिवल_ प्रतिकिलो रु १५, काउली -स्थानीय_ प्रतिकिलो रु २५, स्थानीय काउली -ज्यापु_ प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो -लोकल_ प्रतिकिलो रु २०, सेतो मूला -हाइब्रिड_ प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु १३० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी -लोकल_ प्रतिकिलो रु ६०, घिउ सिमी -हाइब्रिड_ प्रतिकिलो रु ६०, घिउ सिमी -राजमा_ प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ५०, परबर -लोकल_ प्रतिकिलो रु ९०, परबर -तराई_ प्रतिकिलो रु ८०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो -लाम्चो_ प्रतिकिलो रु ३०, हरियो फर्सी -डल्लो_ प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो रु ५० तथा भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ३५, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ७०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ९०, च्याउ -कन्य_ प्रतिकिलो रु १८०, च्याउ -डल्ले_ प्रतिकिलो रु ३८० तथा कुरिलो प्रतिकिलो रु १००० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु १२०, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु ३००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुकको मूल्य प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ -झोले_ प्रतिकिलो रु २५०, स्याउ -फूजी_ प्रतिकिलो रु ३५०, केरा -दर्जन_ रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर -हरियो_ प्रतिकिलो रु २००, अङ्गुर -कालो_ प्रतिकिलो रु २५०, सुन्तला -भारतीय_ प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो -लोकल_ प्रतिकिलो रु ६०, काँक्रो -हाइब्रिड_ प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ९०, निबुवा प्रतिकिलो रु ५०, नासपाती -चाइनिज_ प्रतिकिलो रु २५०, मेवा -नेपाली_ प्रतिकिलो रु ५०, मेवा -भारतीय_ प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १२०, स्ट्रबेरी -भुइँऐसेलु_ रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ३३०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो -बुलेट_ प्रतिकिलो रु ८०, खुर्सानी हरियो -माछे_ प्रतिकिलो रु ७०, सुर्खानी -अकबरे_ प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा -रहु_ प्रतिकिलो रु ३२०, ताजा माछा -बचुवा_ प्रतिकिलो रु २६०, ताजा माछा -छडी_ प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit