Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेष्डो लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारण सभा आज, यस्ता छन् प्रस्ताव ?

नेष्डो लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारण सभा आज,  यस्ता छन् प्रस्ताव ?
विज्ञापन
Advertisement

काठमाडाैं । नेष्डो लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारण सभा आज हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेष्डोले सेयरधनीलाई दिने लाभांश आज पारित गर्दैछ । सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान साढे ११ बजेबाट सुरु हुने छ । कम्पनीले सेयरधनीलाई गत आवको नाफाबाट १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit