Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बाल अस्पताल निर्माणका लागि सिटिजन लाइफले गर्‍यो पाँच लाख आर्थिक सहयोग

बाल अस्पताल निर्माणका लागि सिटिजन लाइफले गर्‍यो पाँच लाख आर्थिक सहयोग
विज्ञापन
Advertisement

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौं बाल अस्पताल निर्माणमा आर्थिक सहयोग प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अस्पताल निर्माणको लागि सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीप जंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रोफेसर डा.भगवान कोइरालालाई पाँच लाख रुपैयाँको चेक प्रदान गरे ।

सिटिजन लाइफले आफ्नो सामाजिक जिम्मेवारी अन्तर्गत उक्त रकम सहयोग गरेको हो । उक्त आर्थिक सहयोगले काठमाडौं बाल अस्पताल निर्माणलाई केहि मद्दत हुने अपेक्षा इन्स्योरेन्सले राखेको छ ।

नेपालका लाखौं बालबालिकाको बढ्दो स्वास्थ्य सेवा आवश्यकता, विशेष गरी निम्न आय परिवारको बालबालिकाहरुको लागी किफायती, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हेतु काठमाडौं बाल अस्पताल निर्माण भैरहेको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit