Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

कुलमान हटाएकोमा प्रधानमन्त्री ओलीले १८ गते जवाफ दिने, आइतबारसम्म संसद बैठक स्थगित

कुलमान हटाएकोमा प्रधानमन्त्री ओलीले   १८ गते जवाफ दिने, आइतबारसम्म संसद  बैठक स्थगित
विज्ञापन
Advertisement

काठमाडाैं । विद्युत प्राधिकरणका पद मुक्त गरिएका कार्यकारी कुलमान घिसिङ हटाएको विषयमा प्रतिपक्षी दलहरुले राखेको अडानमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने भएका छन् । प्रतिपक्षी दलहरुले हटाउनुपर्ने कारण के भएको भन्दै प्रधानमन्त्रीमो जवाफ माग गरेर संसद बैठक चल्न दिएका थिएनन् ।

विज्ञापन
Advertisement
Advertisement

दलहरुको प्रमुख सचेत, सचेतहरुबीच सभामुखसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले १८ गते जवाफ दिने भएका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit