Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ काराेबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ काराेबार ?
विज्ञापन
Advertisement

 काठमाडाैं। सुनको मूल्य हालसम्मकै उच्च रेकर्डमा पुगेको छ। आइतबार सुनको मूल्य १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २ हजार २५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन शुक्रबार सुनको मूल्य एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit