Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

सुनको भाउ अहिलेसम्मकै उच्च, मूल्य १ लाख ८० हजार नजिक

सुनको भाउ अहिलेसम्मकै उच्च, मूल्य १ लाख ८० हजार नजिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा निरन्तर उकालो लागेको पहेँलो धातु (सुन) को मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ८०० रुपैँयाले बढेर नयाँ कीर्तिमान बनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit