Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

प्रदेश सरकारलाई अर्थमन्त्रालयबाट ७८ अर्ब रुपैयाँ राजस्व बाडाफाँड, कोशीलाई १२ अर्ब ३९ करोड, अरुलाई कति ?

प्रदेश सरकारलाई अर्थमन्त्रालयबाट ७८ अर्ब रुपैयाँ राजस्व बाडाफाँड, कोशीलाई १२ अर्ब ३९ करोड, अरुलाई कति ?
विज्ञापन
Advertisement

काठमाडाैं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकारलाई उपलब्ध गराउने राजस्व बाँडफाँड गरेको छ । मन्त्रालयले सातवटै प्रदेशलाईगरी ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ बाँडफाँड गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

जसमा सबैभन्दा धेरै कोशी प्रदेशलाई १२ अर्ब ३९ करोड, मधेशलाई १२ अर्ब ३५ करोड, बागमती प्रदेशलाई ११ अर्ब ५२ करोड, गण्डकी प्रदेशलाई ९ अर्ब ९१ करोड, लुम्बिनी प्रदेशलाई ११ अर्ब ८३ करोड, कर्णाली प्रदेशलाई १० अर्ब २७ करोड र सुदूरपश्चिम प्रदेशलाई ९अर्ब ८६७ करोड रुपैयाँ राजस्व बाँडफाँट गरेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit