काठमाडौं । सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला एक लाख ९० हजार ६ सयरुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्