Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर
विज्ञापन
Advertisement

काठमाडौं । लगातार उकालो लागेको सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । ५ दिनसम्म निरन्तर बढेको सुनको भाउ सोमबार स्थिर रहेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन (आइतबार) पनि त्यति नै मूल्यमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ । आइतबार तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आज किनबेचका लागि पनि सोहि मूल्य तोकिएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit