Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

आजबाट ७ दशकको यात्रामा नेपाल राष्ट्र बैंक

आजबाट ७ दशकको यात्रामा नेपाल राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ७०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय बैंक ७९ औं वर्ष पूरा गरी आजदेखि सात दशकको यात्रामा प्रवेश गरेको हो । २०१३ साल वैशाख १४ गते राष्ट्र बैंकको स्थापाना भएको दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

राष्ट्र बैंकले ७० औं वार्षिकोत्सवको अवसरमा साताव्यापी विभिन्न कार्यकमहरु गर्दै आएको छ । यस्तै, स्थापना दिवसको अवसरमा कामु गभर्नर डा नीलम ढुंगाना तिम्सिनाले देशको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास, सक्षम र सुरक्षित भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधरकणको विश्वसनीयता अभिवृद्धि गर्न सदैव समर्पित रहने प्रतिवद्धता’ व्यक्त गरेकी छिन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit