Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । आइतबार अधिवक्ता अनन्त लुइँटेलले थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

लुइँटेलद्वारा दायर रिट निवेदनमा मंगलबारको पेसी तोकिएको सर्वोच्च प्रशासनले जनाएको हो ।

थापाले यही वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको आरोप लगाएका थिए । संवैधानिक आयोगका पदाधिकारीलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको टिप्पणी गरेपछि उनिविरुद्ध अदालतको अवहेलना रिट परेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit