images images images
images images images
images
images
images

आर्थिक वृद्धिदर ४.६१ प्रतिशतले विस्तार हुने अनुमान

images

काठमाडाैं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको हो ।

गत आव नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । गत आवको परिमार्जित आर्थिक वृद्धिदर ०.२ प्रतिशत बिन्दु कम अर्थात् ३.६७ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८१ -८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्