Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

घट्यो सुनको भाउ, कतिमा हुँदै छ आज कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदै छ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौँ । पछिल्लो केही दिन लगातर वृद्धि भएको सुनको भाउ आज भने सामान्य घटेको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन सुनको भाउ आज १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार भने १ लाख ६८ हजार ५०० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेर १ हजार ९८५ रुपैयाँ कायम पुगेको छ । बिहीबार १ हजार ९८० रुपैयाँ खरिदबिक्री भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit