Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फोनपेलाई सरकारको सम्मान आईसीटी क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था घोषित

फोनपेलाई सरकारको सम्मान आईसीटी क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था घोषित
विज्ञापन
Advertisement

काठमाडौं । फोनपे सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था बनेको छ। आठौँ राष्ट्रिय आईसीटी दिवसको अवसरमा नेपाल सरकारले फोनपेलाई विशेष सम्मान प्रदान गरेको हो। काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारलाई सम्मान पत्र प्रदान गरेका थिए।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार यो सम्मानले करदाताको रूपमा फोनपेको जिम्मेवारी र नेपालको डिजिटल प्रवर्द्धनमा योगदानलाई उच्च मूल्याङ्कन गरेको संकेत गर्छ।

फोनपेले नगदरहित अर्थतन्त्रको प्रवर्द्धन, वित्तीय समावेशीकरण तथा व्यवसाय र उपभोक्तालाई सशक्त बनाउने डिजिटल समाधान विकासमा आफू निरन्तर अग्रसर रहेको जनाएको छ। कम्पनीका अनुसार, आईसीटी इकोसिस्टमको विकास र वृद्धिमा आफ्नो भूमिका थप स्पष्ट भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit