Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

मधेश प्रदेशमा मंगलबार सार्वजानिक विदा

मधेश प्रदेशमा मंगलबार सार्वजानिक विदा
विज्ञापन
Advertisement

काठमाडौं । मधेश प्रदेश सरकारले सार्वजानिक विदा थप गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित विदामा थप गरेको हो ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधबार कविर दास जयन्तीका दिन प्रदेशमा विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit