Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

भारत पाकिस्तान तनाब : रोकियो जारी आईपीएल क्रिकेट

भारत पाकिस्तान तनाब  : रोकियो जारी आईपीएल क्रिकेट
विज्ञापन
Advertisement

काठमाडाैं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ । पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । पछिल्लो समय आइपीएल हुने नहुने अनिश्चित बनिरहेको अबस्थामा भारतले सुरक्षा दृष्टिकोणलाई ध्यानमा राख्दै जारी सिजन स्थिगत गर्ने भएको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit