Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सर्त राखेर गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार

सर्त राखेर गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार
विज्ञापन
Advertisement

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको सङ्केत गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस क्षणमा पनि दोहामा वार्ता टोलीले विटकोफ फ्रेमवर्कअनुसार होस् वा युद्ध अन्त्यको एक भागको रूपमा सम्झौताका लागि सबै सम्भावनालाई खोज्न काम गरिरहेको छ ।”

तर, इजरायलले हमाससँग सम्झौता गर्न सबै बन्धकहरूको रिहाई हुनुपर्ने, हमास ‘आतङ्ककारी’ हरूको निर्वासन गर्नुपर्ने जनाएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, “सम्झौताले सबै बन्धकहरूको रिहाई, हमास ‘आतङ्ककारी’ हरूको निर्वासन र गाजा पट्टीको निःशस्त्रीकरण समावेश गर्नेगरी वार्ता टोलीले काम गर्नेछ ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit