Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चीनमा रुस, इरान र चीनबीच आणविक कार्यक्रमबारे त्रिपक्षीय वार्ता हुँदै

चीनमा रुस, इरान र चीनबीच आणविक कार्यक्रमबारे त्रिपक्षीय वार्ता हुँदै
विज्ञापन
Advertisement

एजेन्सी । चीनले शुक्रबार तेहरानको आणविक कार्यक्रमबारे त्रिपक्षीय वार्ताका लागि रुस र इरानलाई स्वागत गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार बेइजिङको विदेश मन्त्रालयलेले यसबारे प्रस्ट्याउँदै भनेको छ, “तीन पक्षले इरानी आणविक मुद्दा र अन्य आपसी चासोका विषयहरूमा विचार आदानप्रदान गर्नेछन्।”

बैठकमा चीनका उप–विदेशमन्त्री मा झाओजु, रुसी उप–विदेशमन्त्री र्‍याब्कोभ सर्गेई अलेक्सेभिच र इरानी उप–विदेशमन्त्री काजेम घरिबाबदीले भाग लिनेछन्।

सन् २०२१ मा समाप्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टनले प्रतिबन्ध राहतको बदलामा इरानको आणविक कार्यक्रममा नियन्त्रण लगाउने ऐतिहासिक सम्झौताबाट पछि हटेको थियो।

वासिङ्टनको फिर्तापछि तेहरानले एक वर्षसम्म सन् २०१५ को सम्झौतालाई पालना गर्‍यो तर त्यसपछि आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन थालेको हो ।
त्यसयता सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासहरू असफल भएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit