Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
विज्ञापन
Advertisement

काठमाडौं । मनकामना दर्शन गर्न नेपाल आएका भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज मृत्यु भएको हो ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचाराका लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

शव परीक्षणका लागि भरतपुर अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit