Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

सुनको मूल्यमा १५ सय रुपैयाँको गिरावट

सुनको मूल्यमा १५ सय रुपैयाँको गिरावट
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा १५ सय रुपैयाँको गिरावट आएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा १ हजार ५ सयरुपैयाँले घटेर १ लाख ८७ हजार ८०० रुपैयाँमा झरेको छ।

अघिल्लो कारोबार दिन (बुधबार) प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा भने आज सामान्य गिरावट आएको छ । बुधबार २ हजार ५ रुपैयाँमा किनबेच भएको चाँदी आज प्रतितोला १ हजार ९९५ रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जानकारी दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit