Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा ६०० र चाँदी १५ रुपैयाँले घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २७० रुपैयाँ निर्धारण भएको छ ।

हिजो मङ्गलबार एक तोला सुन दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन तीन हजार ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit