Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

चालु आवमा ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने सरकारको संशोधित अनुमान

चालु आवमा ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने सरकारको संशोधित अनुमान
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारको रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ /८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेश गरेका हुन् ।

सकरारले यस वर्ष १८ खर्ब ६० अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेकोमा अब १६ खर्ब ६२ अर्ब अर्थातः ८९.४ प्रतिशतमा खुम्चिने अनुमान सरकारले गरेको छ ।

चालु खर्च विनियोजनको ८८.५ प्रतिशत र पूँजीगत तर्फ ८३ प्रतिशत रहने सरकारको अनुमान छ । यस्तै, वित्तीय व्यवस्थातर्फ ९७. ६ प्रतिशत खर्च हुने र राजस्व परिचालन १७.१ प्रतिशतले बढ्ने अनुमान गरिएको अर्थमन्त्रीले जानकारी दिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit