Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मल खरिदका लागि २८ अर्ब विनियोजन

मल खरिदका लागि २८ अर्ब विनियोजन
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रलाई प्राथमिकता दिएको घोषणा गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

खेतीयोग्य जमिनको अधिकतम उपयोगलाई बढावा दिँदै सरकारले उत्पादनशील जमिन बाँझो नरहोस् भन्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि सारेको छ। कृषि उत्पादन वृद्धिका लागि आवश्यक रासायनिक मल आपूर्तिमा सहजता ल्याउन सरकारले २८ अर्ब रुपैयाँ विनियोजन गरेको छ। यो रकम मल खरिद तथा अनुदान वितरणका लागि प्रयोग गरिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit