Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड,त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल निर्माण गरिने

पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड,त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल निर्माण गरिने
विज्ञापन
Advertisement

 काठमाडाैं । पर्यटन तथा सास्कृतिक मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट मार्फत सरकारले ४ अर्ब बजेट छुट्याएर विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गरिने भएको छ ।यात्रुको चाप बढेको भन्दै यसलाई बुटिक विमानस्थलको रुपमा विकास गरिने सरकारको भनाई छ । त्रिभवन विमानस्थललाई बुटिक विमानस्थल निर्माण गरिने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit