images images images
images images images
images
images
images

विदेशमा पनि लगानी गर्ने बाटो खुल्यो, औद्योगीक पूर्वाधारमा १ अर्ब ५५ करोड विनियोजन

images

काठमाडौं । सरकारले निर्यातजन्य व्यवसायका लागि विदेशमा पनि व्यवसाय गर्न पाउने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/ ८३ को बजेट सार्वजनिक गर्दै आज यस्तो घोषणा गरेका हुन् ।

images
images

उनले वार्षिक आम्दानीको ५० प्रतिशत नेपालमा ल्याउनुपर्ने प्रावधान रहेको बताए । यस्तै उनले औद्योगीक पूर्वाधारका लागि १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

 

images
images

प्रतिक्रिया दिनुहोस्