Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

संसद बैठक दुई बजेलाई सर्‍याे

संसद बैठक दुई बजेलाई सर्‍याे
विज्ञापन
Advertisement

काठमाडाैं । प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सारिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आइरहेका छन् । तर, अहिले सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मकरूपमा टुंगिएपछि बैठक केहीबेर धकेलिएको हो । सदनको अवरोध हटाउने सहमति खोज्न भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन तयार भएका छन् ।

गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा बोल्ने र बैठक अघि बढाउनेगरी सहमति बनेपछि अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit